काठमाडौँ । सुन तस्करी प्रकरणमा मुछिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार जीवन गुरुङ धरौटीमा रिहा भएका छन्।

जिल्ला अदालत काठमाडौँले १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि उनी रिहा भएका हुन् ।
उनलाई सिआइबीले फागुन १४ गते पक्राउ गरेको थियो।