इन्द्रेणी संवाददाता
प्युठान, १२ साउन
अविरल वर्षापछि सवैभन्दा बढि मानविय क्षति वेहोरेको प्युठानले एक नेतालाई पनि गुमाएको छ ।
वस्तीमा पहिरो झरेपछि कम्युनिष्ट नेता वादलसिहको मृत्यु भएको हो । पहिरोमा वेपत्ता रहेका माओवादि नेता सिंहको सवआज केहि समय पहिले मात्रै फेला परेको हो ।
यतिबेला प्युठानवासी शोकमा डुबेका छन ।।











