इन्द्रेणी संवाददाता 
दाङ ११ साउन । घोराही तुलसीपुर सडक खण्ड बिचमा बाढि आउदा सवारी आवत जावतमा समस्या भएको छ । बिहानै देखी बाढि आउदा अहिले कुनै पनि सवारीका साधन आवत जावत गर्न सकेका छैन्न । निरन्तरको बर्षाले गर्दा बढि कम हुने संकेत नदेखिएको प्रहरीलेजनाएको छ । बाढिले गर्दा गाडि आवत जावत गर्न नसकेपछि यात्रुहरु बिच बाटोमै रोकिनु परेको छ । दाङ लगायतका जिल्लामा अहिले पनि बर्षा जारी छ ।
0