तुलसीपुर रक्षाचौर आँखाअस्पताल हुदै हापुर जोड्ने सडक हिलाम्य हुनेको साथै विच विचमा खाल्टाखुल्टी हुदा पदलयात्रु र सवारी सधानले सास्ती व्यहोर्नु परेको छ । वर्षात सुरु भएसंगै सडकमा ग्राभेल गर्नुु भन्दा पनि अनियन्त्रीत रुपमा डोजर प्रयोग गर्दा बाटो विग्रीएको स्थानियबासीहरुले गुनासो छन् । उक्त सडक निर्माणका लागी आर्थिक वर्ष ०७२÷०७३ मा जिल्ला विकास समिति बाट छ लाख उन्साठी हजार वजेट विनियोजन गरीएको थियो ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.