रोल्पा, ७ मंसिर । रोल्पा क्षेत्र नं. १ (१) मा प्रदेशसभा सदस्यमा माओवादी नेता जोखबहादुर महरा १९ हजार ४२५ मत प्राप्त गरेर विजयी भएका छन् । रोल्पाको एउटा प्रदेश सभामा महरा विजयी भएका हुन् ।

नेकपा एमालेका उम्मेदवार कमल बुढाथोकीले ५ हजार ४ सय ५ मत ल्याए । बुढाथोकीलाई महराले १४ हजार २० मतान्तरले पराजित गरेका छन् ।