घोराही, ५ साउन
घोराहीको  तुलसीपुरचोक नजिकै  सडकमा भएका खाल्टाखुल्टी पुरि एको  छ । सडक डिभिजन कार्यालय दाङको  पहलमा छर्री हाले र  खाल्टा पुरि एको  हो  । सडक कार्यालयले  ५३ ट्रिप छर्री हाले र  सडक मर्मत गर े को  मध्यपश्चिम सडक डिभिजन कार्यालय दाङका ल्याव असिस्टेन्ट भर तमणि पाण्डे ले  जानकार ी दिनुभयो  ।kk

सडक मर्मत गरि एपछि सवार ी आवागमनमा सहज भएको  छ भने  सर्वसाधार णलाई पै दल यात्रा गर्न सहज भएको  छ । वर्षातको  समयमा उक्त क्षे त्रमा खाल्टा पर े र  पानीको  ताल बने को  थियो  ।

सो  सडक क्षे त्र मर्मतका लागि विजय विल्डर्सलाई जिम्मा दिइए पनि उक्त कम्पनीले  ढिलाइ गर े पछि सडक विभागले े  सडकका खाल्टाखुल्टी मर्मत गर्नुपर े को  पाण्डे यले  बताउनुभयो  ।