नेपाली चलचित्र क्षेत्रका चर्चित अभिने’ता हुन् राजेश हमाल । चलचित्र युगदेखि युगसम्म बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका हमालले हाल’सम्म धेरै हिट चल’चित्रमा अभिनय गरिसकेका छन् ।