रुकुमका दुर्गम भेगहरुमा प्रयोगमा ल्याईएका भिस्याट टेलिफोन प्रयोग बिहिन बनेका छन् । सञ्चार प्रबिधिको विकासले गर्दा अन्य नयाँ नयाँ सञ्चारका प्रविधि विकास गरेसगै भिस्याड सेवा प्रभाबित भएको हो ।
20160627053620_Clipboard01
शुरुवात कालमा लाखौंको मुल्य लगानी गरिएको भएपनि पछिल्लो समयमा सस्तो मुल्यमा र प्रभावकारी टेलिफोन तथा मोवाईल सेवा प्रयोगमा आएपछि बिस्तारै प्रयोग बिहिन बन्दै गएका हुन ।।