तुलसीपुर १ श्रावन । चलचित्र पत्रकार संघ दाङको भेला आज तुल्सीपुरमा सम्पन्न भएको छ । जिल्लामा क्रियासील चलचित्र पत्रकारहरुको भेलाले नया कार्य समीती पूर्नगठनका लागी संघका उपाध्यक्ष ध्रुबराज न्यौपाने डीआर यन को संयोजकत्वमा ९ सदस्यीय तर्दथ समीती समेत गठन गरेको छ ।
