काठमाडौँ, ४ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक मङ्गलबारसम्मका लागि स्थगित भएको छ । दुई अध्यक्षबीचको सहमति कायम गर्न थप समय लाग्ने भन्दै स्थायी कमिटी बैठक सारिएको हो ।

cpn_meetingआज अपरान्ह ३ बजेका लागि तय गरिएको स्थायी कमिटी बैठक दुई दिन पछि सारिएको हो । बैठक साउन ६ गते मंगलवार ११ बजे बालुवाटारमा बैठक बस्नेछ ।