ललितपुर, २३ असार । पाटन अस्पतालमा मृत्यु भएका गोरखाका युवामा कोरोना संक्रमण देखिएको छ । मृतक ती पुरुषमा कोरोना भाइरज पोजिटिभ देखिएको अस्पतालका निर्देशक डा. विष्णु शर्माले जानकारी दिए।

koronaaगोरखाको भीमसेन गाउँपालिका २ का २७ वर्षीय ती युवाले आत्महत्या गरेको अवस्थामा परिवारले फेला पारेका थिए। उनको सोमबार राती १० बजे मृत्यु भएको अस्पतालले जनाएको छ।