काठमाडौं, १५ असार । नेपालमा आज सोमवार थप ४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै कूल संक्रमितको संख्या १३२४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा।जागेश्वर गौतमले जानकारी दिएका छन् ।

koronaaत्यस्तै पछिल्लो २४ घण्टामा थप १२१ डिस्चार्ज भएका छन् । योसँगै निको हुने तीनहजार ३१३४ पुगेको छ । अब क्वारेन्टाइनमा ९७ हजार ३६८ र आइसोलेसनमा १० हजार ८५ जना रहेको मन्त्रालयले जनाएको छ ।