इन्द्रेणी संवाददाता
दाङ, ४ असोज । प्रहरीले जुवा खेली रहेको वेला खालबाट आठ जनालाई नियन्त्रणमा लिएको छ ।
शुक्रवार वेलुका तुलसीपुर ५ वसपार्कस्थित सल्यानी होटलबाट उनीहरुलाई ९९ हजार ३ सय ७५ रुपैयाँ सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । गोप्पे सूचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिएर कारवाही अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रहरी नियन्त्रणमा रहेकाहरुको विवरण यस्तो छ :-












