काठमाडौँ, १९ भदौ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) ले तत्कालीन नेकपा एमालेका सभासद् डोलबहादुर (डीबी) कार्की फेरि पक्राउ गरेको छ ।
कार्कीलाई बिहीबार सिआइवी को टोलीले पक्राउ गरेको हो । कार्कीलाई अदालतको आदेश कार्यान्वयन गर्ने क्रममा पक्राउ गरेको सिआइवीले जनाएको छ ।











