दाङ, २६ साउन । दाङको बंगलाचुली गाउँपालिका अध्यक्ष चढ्गादै आएको रा १ झ १५२ गाडीमा अज्ञात समुहले आगजनी गर्ेको छ । गएराति करिव पौने १ तिरगाडीमा आगजनी भएको अनुमान गरिएको छ ।
आगजनीबाट गाडी पूर्ण रुपमा जलेर नष्ट भएको छ । बंगलाचुली गाउपालिका वडा नं.५ को कार्यालय प्राङ्गण मुर्कुटीमा पार्किङ गरी राखेको समयमा गाडीमा आगजनी गरिएको बताइएको छ ।











