राजविराज, १ साउन । एकतिर वाढीले पुर्याएको पीडा त छदैछ अर्काेतिर प्रभावित क्षेत्रमा सर्पको बिगबिगी बढेको छ ।

snekडीडितहरु सर्पदंशको डरत्रासले भयवित भएका छन् । बाढीमा सर्प बस्ने प्वालहरु बन्द भएपछि मानवबस्तीमा छिर्न थालेपछि बाढीपीडितहरु त्रसित भएका छन् ।

पछिल्लो पटक बाढी प्रभावित क्षेत्रमा एकैदिन तीन जना बाढीपीडितलाई सर्पले टोकेपछि झन आतकित भएका छन् ।