काठमाडौं, २३ असार नेपाल सरकारका बहालवाला उपप्रधानमन्त्री कमल थापा पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७० औं जन्मोत्सव शुभकामना दिन बिहिबार बिहान निर्मल निवास पुगेका छन् । थापा बिहान निर्मल निवासमा पुगि शाहलाई शुभकामना दिएर फर्किएको राप्रपा नेपालका केन्द्रीय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।
