दाङ, १५ जेठ । १२ ओं लोकतान्त्रिक गणतन्त्र दिवसको अवसरमा सरकारले दाङका दुई कारागारमा रहेका १६ जना कैदीको कैद मिनाह गरेको छ ।

ganatantraa

फोटो  : गोरखापत्र अनलाइन

जसअनुसार घोराहीका कारागारबाट १० जना र तुलसीपुर कारागारबाट ६ जना कैदीको कैद मिनाह भएको छ । गणतन्त्र दिवसका अवसरमा सरकारले देशभरका ४३४ जनालाई कैद सजाय मिनाह दिएको छ ।