दाङ, २७ पुस । दाङ जिल्ला उद्योग वाणिज्य संघ अन्र्तगत रहेका व्युटिसियनहरुको भेलाले व्युटिसियन उपसमिति गठन गरेको छ ।

DCCiशुक्रवार वसेको भेलाले वविता खनालकोे अध्यक्षतामा ११ सदस्यीय व्युटिसिन उपसमिति गठन गरेको हो । जसको उपाध्यक्षमा गोमा योगी, कोषाध्यक्षमा शारदा त्रिपाठी, सचिवमा माया न्यौपाने रहेका छन् ।

त्यस्तै समितिका सदस्यमा शुलोचना प्रधान, याङसु गिरी, शुधा मल्ल, ज्ञानमाला जि.एम., शोभा गौतम, विजया पाण्डे, र पवित्रा खनाल पाण्डे रहेका छन् । भेला दाङ्ग जिल्ला उद्योग वाणिज्य संघका महिला सदस्य विन्दु दाहालको अध्यक्षतामा भएको थियो ।