दाङ, ११ मंसिर । राप्ती अञ्चल सार्वजनिक यातायात ब्यबसायी समितिका अध्यक्ष सुरेश हमाल नेपाल यातायात ब्यबसायी राष्ट्रिय महासघको सल्लाहकारमा नियुक्त भएका छन् ।

sureshhamaljiदुई दशकदेखि निरन्तर यातायात क्षेत्रमा क्रियाशील हमाल महासंघकोसोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकलेसल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो ।