काठमाडौं, १७ कार्तिक। नेकपाका नेता तथा  ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन अचानक अस्पताल भर्ना भएका छन् । छाती दुख्ने समस्याका कारण मन्त्री पुन गएराति नर्भिक अस्पतालमा भर्ना भएको स्रोतले जनाएको छ ।

barsaman-punमन्त्री पुनलाई अब्जरभेसनमा राख्नुपर्ने चिकित्सकको सल्लाहअनुसार भर्ना गरिएको उनको सचिवालयले जनाएको छ । मन्त्री पुन छाति सम्बन्धि समस्याले ग्रसित छन् ।