सल्यान, २६ असोज । सल्यानमा एक जना महिलाको हत्या भएको छ । शारदा नगरपालिका–८ माकेस्थित सिमखर्ककी ५५ वर्षीया केवली सुनारको घाँटी रेटेर हत्या भएको हो ।

hateadafafश्रीमानको मृत्युपश्चात सुनार लामो समयदेखि तीन छोराछोरीसँग भारतमा बस्दै आएकी थिइन् । उनी दशैँ मनाउन चार दिनअघि मात्र घर फर्किएकी थिइन् । घटनाको प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।