रुकुम, २५ असोज । जिल्ला प्रहरी कार्यालय रुकुमले एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । पुथाउत्तरगंगा गाउँपालिका–५ हुकाम रुकुमपूर्वका ३० वर्षीय सविन भनिने सुविन्द्र घर्ती मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

rukumबाँफिकोट गाउँपालिका घर भइ मुसीकोट नगरपालिका–१ मा डेरा गरी बस्ने ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा घर्ती पक्राउ गरिएको प्रहरीले जनाएको छ । घर्तीले ती महिलाई सोमबार राति जबरजस्ती गरेको बतायएको छ ।