दाङ, २१ असोज । शिबालिक बचत तथा ऋृण सहकारी संस्था लिमिटेड तुलसीपुरको १२ औं बार्षिक साधारणसभा शनिवार तुलसीपुरमा सम्पन्न भएको छ ।

43234149_1865445720204162_1203517688232542208_nसंस्थाका कार्यबाहक अध्यक्ष अनुप कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष श्रेष्ठले यो संस्था सानो र शेयर सदस्य थोरै भए पनि सहकारी क्षेत्रमा देखा पर्ने बिभिन्न खाले उतार चढाबका बावजुत सदस्यहरुलाई बचत गर्ने बानीको बिकास गराउदै छोटो अबधिमा सहकारी मुल्य, मान्यता र सिध्दान्तको अधिकतम पालना गरी आफ्नो अलग पहिचान कायम गर्दै अगाडि बढिरहेको बताए ।