इन्द्रेणी संवाददाता
तुलसीपुर, १९ असोज । रोटरी क्लब अफ तुलसीपुर सिटी र रोट्रयाक्ट क्लब अफ तुलसीपुरको संयुक्त आयोजनामा कालिकादेवी रक्त संचार भवन तुलसीपुरमा रक्तदान गरिएको छ ।

43151815_2215187982036250_4297410436606722048_nरोटरी क्लब अफ तुलसीपुर सिटीका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेका थिए ।