काठमाडौं, १९ असोज। दैलेखमा भूकम्प गएको छ । आज शुक्रबार १२ बजेर ५३ मिनेटमा भवनी भन्ने स्थानलाई केन्द्र बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको हो ।

bhukampaभूकम्पको धक्का सुर्खेतलगायत आसपासका जिल्लामा पनि महसुस भएको स्थानीयले जनाएका छन् । असोज ३ गते पूर्वी रुकुमलाई केन्द्र बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।