बागलुङ, १९ असोज । बागलुङ गलकोट नगरपालिका ८ ज्यामिरेमा बाबुले छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

balatkari-pakrauअसोज १७ गते बुधबार साँझ गलकोट ज्यामिरेका ३२ वर्षिय भीम सुनारले आफ्नै ६ वर्षिया छोरीलाई बलात्कार गरेको भनि बालिकाकी आमाले इलाका प्रहरी कार्यालय गलकोटमा उजुरी दिएपछि घटना सार्वजनिक भएको हो ।

छोरी बलात्कार गरेको आरोप लागेका सुनारलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।