काठमाडौं, २१ भदौ । प्रधानन्यायाधीशमा सिफारिस ओमप्रकाश मिश्रविरुद्ध संसदीय सुनुवाइ समितिमा चार उजुरी परेका छन्।

suprimसार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेको, एनसेलको मुद्दामा अन्तरिम आदेशमार्फत् कर छलीमा सहयोग गरेकोजस्ता उजुरी मिश्रविरुद्ध परेका हुन्। उनीविरूद्धका उजुरी संघीय संसद सचिवालयले खोलेको भने छैन।