काठमाडौं, २१ भदौ। स्वयम्भू स्तुपा नजिकै पार्किङमा राखिएको बा ८ च ७०२१ नम्बरको कारभित्र अन्दाजी ३० वर्षका पुरुषको शव भेटिएको छ ।

Death-bodyकारको सबै झ्यालढोका बन्द रहेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । शवको पहिचान हुन बाँकी रहेको र घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।