काठमाडौं, १५ भदौ। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ‘बिम्स्टेक’ का राष्ट्राध्यक्ष सरकार प्रमुखको अनौपचारिक राजनीतिक संवाद ‘रिट्रिट’ बैठकले बिमेस्टेकको पाँचौ सम्मेलन श्रीलंकामा गर्ने निर्णय गरेको छ ।

bimstek_तर सम्मेलनको मिति भने तोकिएको छैन । बैठकको अध्यक्षतमा गरेका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले पाँचौ सम्मेलनको लागि श्रीलंकाका प्रधानमन्त्री मैथ्रीपाला सिरिसेनालाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

रिट्रिट’ बैठकमा उर्जा कनेक्टीभिटि र अन्तरदेशीय आत्तंकवाद ,मानव बेचविखन, लागुऔसध ओसारपसार नियणन्त्रण बिषयमा महत्वपूर्ण निर्णय बताइएको छ ।