घोराही, १३ भदौ । घोराही उपमहानगरपालिकाले यही भदौ १५ गते ११ औँ पुस्तकालय दिवस मनाउने भएको छ ।

books नगरका कार्यबहाक प्रमुख भरत अर्यालको अध्यक्षतामा मंगलबार बसेको सरोकारवालाहरु सँगको बैठकले भदौ १५ गते पुस्तकालय दिवस मनाउने निर्णय गरेको हो ।