कैलाली, ३१ वैशाख । गएरातिको हावाहुरीले घर भत्काउँदा एक जनाको ज्यान गएको छ ।

death-586cef03992fc3.75466150कैलालीको गौरीगंगा नगरपालिका–१ माघीगाउँकी ५६ वर्षीया चारुमती बूढाको ज्यान गएको इलाका प्रहरी कार्यालय चौमालाले जनाएको छ ।