Vice-President Nanda Bahadur Pun assumes his office after being sworn-in by President Bidya Devi Bhandari, in Kathmandu, on Sunday, November 1, 2015. Photo: RSS

काठमाडौं, ५ चैत। दोस्रो कार्यकालका लागि उपराष्ट्रतिमा निर्वाचित भएका नन्दबहादुर पुनले आजै पद तथा गोपनियताको सपथ लिँदैछन् ।

Vice-President Nanda Bahadur Pun assumes his office after being sworn-in by President Bidya Devi Bhandari, in Kathmandu, on Sunday, November 1, 2015. Photo: RSS
उनले सपथग्रहण लगत्तै उपराष्ट्रपतिको कार्यालयमा पदभार ग्रहण गर्ने बताइएको छ । उपराष्ट्रपति आज साँझ ५ः३० बजे पदभार ग्रहण गर्ने तयारी भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।