इन्द्रेणी संवाददाता
काठमाडौं, १४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको जिम्मेवारी समालेको ११ औं दिनमा मन्त्रीपरिषद विस्तार गरेका छन् ।
सोमबार ओलीले एमालेका २ र माओवादी केन्द्रका २ गरी चार जना मन्त्री थपेर मन्त्रिपरिषद विस्तार गरेका हुन् ।

badalजसमा इश्वर पोख्रेल रक्षामन्त्री, युवराज खतिवडा अर्थमन्त्री, माओवादी केन्द्रबाट रामबहादुर थापा गृहमन्त्री र मातृका यादवले उद्योग वाणिज्य तथा आपूर्तिको जिम्मा पाएका छन् ।