दाङ, ७ असार । बोक्सीको आरोपमा महिलामाथि हुने अधिकांश घटनाहरुको उजुरी प्रहरीसमक्ष परेपनि राजनीतिक दलका नेताहरुको दबावमा मिलाउने गरिएको पाइएको छ ।

mahilaमहिला बालबालिका तथा समाज कल्याण मन्त्रालय कार्यालय धनुषाले आयोजना जनकपुरमा आयोजना गरेको बोक्सी आरोपविरुद्ध सचेतना अन्तर्क्रिया कार्यक्रममा सरोकारवालाले यस्तो धारणा राखेका हुन् ।

कार्यक्रममा महिला अधिकारकर्मीहरु र सरोकारवालाहरुले राजनीतिक दबाबका कारण बोक्सीका मुद्दाहरुमा पीडितले न्याय पाउन नसकेको आरोप लगाए ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।