इन्द्रेणी संवादाता
दाङ, ६ असार
दाङमा सोमवार भएको सवारी दुर्घटनामा ९ जना घाइते भएका छन ।

accident

घोराहीवाट तुलुसीपुरतर्फ जाँदै गरेको बा २ ख ९८४२ नं को हाइस वस र रा ३ प ४२०४ नं को स्कुटी विजौरीमा एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

घाइतेमध्य १ जनाको अवस्था गम्भिर रहेको प्रहरीको भनाइ छ ।

गम्भिर घाइते एककको घोराही र अन्यको तुलसीपुरमा उपचार भइरहेको छ ।