घोराही, १६ मंसिर । साक्षि खबर पत्रिकाले मसोटको पहिलो घुम्तिमा राखेको होर्डिङ बोर्ड उद्घाटन गरेको छ । उक्त पत्रिकाको होर्डिङ बोर्ड आज श्क्रवार एक कार्यक्रमका बिच उद्घाटन गरीएको हो ।
ट्राफिक नियम पालना गरौ भन्ने सन्देश लेखिएको उक्त बोर्ड र निष्पक्ष समाचार , समसामयिक बिचार भन्ने मुल नाराका साथ तयार पारीएको बोर्ड गोग्लि प्रहरी चौकिका प्रहरी सहाएक निरीक्षक प्रेम बहादुर वटले पढेर उद्घाटन गनर्’ भएको थियोसाक्षि खबर पत्रिकाका प्रधान सम्पादक सुनिल कुमार पोख्रेलको अध्यक्षतामा तथा प्र।स।नि प्रेम ब।वटको प्रमुख आतिथ्यतामा र पत्रकार कमल वलिको बिशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
