सिन्धुपाल्चोक, १० मंसिर । सिन्धुपाल्चोकको वलेफी गाउँपालिका –८ टोप्कामा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ ।

pestolझडपलाई नियन्त्रण गर्न सुरक्षाकर्मीले दुई राउन्ड हवाईफायर गरेको छ । अहिले स्थिति सामान्य रहेको प्रमुख जिल्ला अधिकारी आस्मन तामाङले बताएका छन् ।