इन्द्रेणी संवाददाता
काठमाडौं, ४ मंसिर । आफ्नो एकमात्र छोरा प्रकाश दाहालको आकस्मिकरुपमा असामयिक निधन भएपछी प्रचण्ड पहिलोपटक सार्वजनिकरुपमा आफन्त तथा शुभचिन्तकहरुलाई हार्दिक धन्यवाद दिएका छन् ।

२/३ बर्षको अन्तरालमा अकल्पनीय रुपमा आफ्ना छोरी र छोरा गुमाउनु परेको पीडा लाई आफुले सम्हाल्न प्रयास गरेपनि आफ्नी पत्नी सिता दाहाललाई भने सम्हाल्न धौ धौ परेको प्रतिक्रिया दाहालको छ ।
हेर्नुहोस भिडियो :











