दाङ, ३० कार्तिक । समुदायमा आधारित वन सहजकर्ता संजाल नेपाल दाङको तेस्रो साधारणसभा तथा जिल्ला अधिवेशन सम्पन भएको छ ।
संजाल दाङका अध्यक्ष भुपवहादुर के.सीको अध्यक्षता तथा समुदायमा आधारित वन सहजकर्ता संजाल नेपालका पुव केन्द्रीय सदस्य कमल गौतमको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वोल्ने वक्ता हरुले दाङ जिल्ला लाई प्राकृतिक सौन्दर्य जिल्लाको रुपमा घोषणा गरी समुदायमा वन सम्पदाको संरक्षण गर्न सकृय भएर लाग्नमा जोड दिएका छन् ।
जिल्ला अधिवेशनले योगेन्द्र वस्नेत को अध्यक्षतमा ११ सदस्य कार्य समिति गठन गरियको छ । जस्को उपाध्यक्ष मा नर वहादुर रोका , सचिव कमल शर्मा, कोषाध्यक्षमा शान्ता कडेंल, सह सचिव अन्नत डाँगी, रहनु भएको छ ।
सदस्यमा क्रृषि राम चौधरी, रोवर वहादुर के.सी, राधा विष्ट, रोवर वहादुर के.सी, पुनाराम चौधरी , खिमा अधिकारी रहेका छन् । साधारणशभामा सचिव योगेन्द्र वस्नेत ले सस्थाको प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष कमल शर्मा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
![](https://www.indrenionline.com/wp-content/uploads/2021/06/sarswati-garment-copy1.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/9.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/13.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/14.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/12.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/11.jpg)