दाङ, २९असोज । जलजला बचत तथा ऋण सहकारी संस्थाको १० औ साधारण सभा घोराहीमा सम्पन्न भएको छ । साधारण सभाले कृतिमान पुनको अध्यक्षमा ९ सदस्य नयाँ कार्य समिति गठन गरेको छ ।
जसको उपाध्यक्षमा भोपलाल रोका, सचिव निमा घर्ती कोषाध्यक्ष खगेन्द्र पुन रहेका छन् । जसको सदस्यहरुमा प्रकाश पुन, सुरज वुढा, मल्लीका पुन, दिलबहादुर बुढा, कनमति रोका, रहेका छन् । साधारण सभाले सतबहादुर रोका संयोजक रहेको ३ सदस्य लेखा समिति गठन गरेको छ । जसको सदस्यहरुमा खुशलराम पुन, सुकमति पुन रहेका छन् । नु भएको छ । सबै कार्य समितिको कार्य अबधी ३ बर्षको हुने छ ।
