तुलसीपुर, २९ असार । नेपाल नगरपालिका संघको केन्द्रीय सदस्यमा तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डे मनोनित भएका छन् ।

19092892_186995231828974_5842839440032398078_oनेपाल भरिका मेयर र उपमेयरहरुको भेलाले अधिवेशन आयोजना गर्नका लागि तदर्थ समिति गठन गरेको हो । धुलीखेल नगरपालिकाका मेयर अशोक व्यान्जुको संयोजकत्वमा गठन गरिएको २० सदस्यीत तदर्थ समितिले तत्काल अधिवेशनको आयोजना गर्ने पनि केन्द्रीय सदस्य पाण्डेले वताए ।