इन्द्रेणी संवाददाता
दाङ, ३२ जेठ
दाङका प्रहरी प्रमुखमा धिरज प्रताप सिहं आउनुभएको छ । एसपी कुवेर कडायतको सरुवा भएपछि नयाँ एसपीमा सिंह दाङ आउनुभएको हो ।
दाङमा सरुवा भइ आउनु भयका नया एसपि धिरज प्रताप सिह।ले जल्लामा शान्ती सुरक्षा कायम गर्न प्ररी सदैव लागि पर्ने वताउनुभएको छ ।
त्यसका लागी नागरिक स्तरवाट प्रहरीलाइ सहयोगको खाँचो रहेको उहाँको भनाइ छ ।।
