इन्द्रेणी संवाददाता
दाङ, ३२ जेठ
दाङका प्रहरी प्रमुखमा धिरज प्रताप सिहं आउनुभएको छ । एसपी कुवेर कडायतको सरुवा भएपछि नयाँ एसपीमा सिंह दाङ आउनुभएको हो ।sp

दाङमा सरुवा भइ आउनु भयका नया एसपि धिरज प्रताप सिह।ले जल्लामा शान्ती सुरक्षा कायम गर्न प्ररी सदैव लागि पर्ने वताउनुभएको छ ।

त्यसका लागी नागरिक स्तरवाट प्रहरीलाइ सहयोगको खाँचो रहेको उहाँको भनाइ छ ।।