तुलसीपुर, ३१ साउन । तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुरलाई स्वच्छ र हराभरा शहरका रुपमा विकास गर्ने उदेश्यले हाम्रो तुलसीपुर राम्रो तुलसीपुर महाअभियान सञ्चालनमा आएको छ ।
तुलसीपुरका १९ वटै वडामा सञ्चालन गर्न थालिएको अभियानका सुरुवात तुलसीपुरको वाहिनी चोकबाट मेयर घनश्याम पाण्डेले गरेका थिए ।