पोखरा,  ३१ साउन । पोखरामा एक जना नेपाली सेनाले आफ्नै सहर्मीलाई गोली हानी हत्या गरेका छन् । सिद्धीबक्स गणका एक सैनिकले आफ्नै सहकर्मीको गोली हानी हत्या गरेका हुन् ।

sutसोमबारदेखि गणको रत्न मन्दिर पोस्टमा सुरक्षामा खटिएका सैनिक प्युठ गणेश सिंह विष्टलाई अर्का सैनिक प्युठ बसन्त लोहारले मंगलबार बिहान साढे ४ बजे गोली हानेको प्रहरीले बताएको छ । हत्याको कारण भने खुलेको छैन ।