तुलसीपुर, १० साउन । तुलसीपुर नगरविकास समितिका नवनियुक्त अध्यक्ष यज्ञवहादुर केसीले पदभार ग्रहण गरेका छन् ।

3साथै अध्यक्ष केसीले तुलसीपुरको अरनिको मैदानमा प्याराफिट निर्माण गर्ने वताएका छन् । उनले सञ्चारकर्मीसँग कुरा गर्दै अतिक्रमण भएका जग्गाहरु एथासक्य छिटो कानूनी प्राव्धान अनुसार फिर्ता गर्न आफूले पहल गर्ने समेत वताए ।