इन्द्रेणी संवाददाता
घोराही, ३० असार । अञ्जली मनिट्रान्सफरका अध्यक्ष अमृता वलीले राप्ती उपक्षेत्रीय अस्पतालअन्तर्गत रहेको पोषण पुनःस्थापना गृहका बालबालिकालाई कपडा र खेलौना वितरण गरेकी छिन् । मृतक आफ्ना हजुर बुबाको सम्झनामा वलीले कपडा तथा खेलौन वितरण गरेकी हुन् ।

20045863_1900339470291125_203425561_n