इन्द्रेणी संवाददाता
तुलसीपुर, २७ असार । दाङको तुलसीपुरमा सञ्चालन भएको क्लिन तुलसीपुर ग्रीन तुलसीपुर सरसफाई अभियानमा ४७ औं हप्तामा पुगेको छ । सो अन्तर्गत आज मंगलवार बजार क्षेत्रमा सरसफाइ गरिएको छ ।

c3 अभियानमा तुलसीपुर उमहानगरपालिकाका मेयर घनश्याम पाण्डेलगायत विभिन्न व्यवसायी, उद्योग वाणिज्य संघ, संघसंस्थाका प्रतिनिधि, कर्मचारीहरुको सहभागीता रहेको थियो ।