इन्द्रेणी संवाददाता
दाङ, २७  असार । विप्लव माओवादीले आह्वान गरेको नेपाल बन्दको प्रभाव दाङमा पनि परेको छ ।

band1बन्दका कारण यहाँ यातायात ठप्प छ भने शिक्षण संस्था, बजार, कलकारखानालगायत सबै बन्द छन् ।

पक्राउ गरिएका आफ्ना कार्यकर्ताहरुलाई रिहाइको माग गर्दै विप्लव माओवादीले आज एकदिने नेपाल बन्दको आह्वान गरेको हो ।

11

23