इन्द्रेणी संवाददाता
सल्यान, २६ जेठ
सल्यानको  कालागाउँ–७ ने टा गाँउमा पहिलोपटक गाडी पुगेपछि स्थानीय हर्षित भएका छन । ना ५ ख ७७६१ नं.को  गाडी पहिलो  पटक उक्त ठाउँमा पुगे को  हो ।gadiतङमार ा, ने टा, बाल्ने , बस् ने त ज्युलामा बस से वाको उद्घाटन गरि एको  छ ।

ने टामा गाडी पुगे सँगै  त्यस क्षे त्रका जनतालाई सहज भएको  छ । विकास निर्माण कार्यमा एक ढिक्का भएर  लागेपछि विकास सम्भव हुने र सबै ले  यसलाई आत्मसात गर्नुपनेर् मा जोड दिइएको छ ।

गाडी पुगेपछि सल्यानका मर्मपरि काँडा, दार्माको ट र  रुकुमका नुवाको ट, खो लागाउँलगायतका बासिन्दालाई सहज भएको  छ ।।